IME Life New

राष्ट्र बैंकमा सहप्रवक्ताको जिम्मेवारी सुधा श्रेष्ठलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ताको जिम्मेवारी सुधा श्रेष्ठलाई तोकिएको छ।

आज जेठ १८ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई केन्द्रीय बैंकको सहप्रवक्ताको जिम्मेवारी दिइएको हो। योसँगै उनले सूचना अधिकारीको भूमिका पनि निर्वाह गर्ने छिन्।

Esewa
Crest

श्रेष्ठ हाल राष्ट्र बैंकमा कामु निर्देशकका रुपमा कार्यरत छिन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS