IME Life New

होटल व्यवसायलाई भौतिक तथा वित्तीय प्रोत्साहन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होटल व्यवसायलाई भौतिक तथा वित्तीय प्रोत्साहन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

भिजिट नेपाल वर्ष २०८५ र नेपाल आरोग्य वर्ष २०२७ सफल बनाउनका लागि सदन तयारी गर्ने बताएका छन् । उच्च मूल्यका पर्यटक लक्षित रिसोर्ट तथा होटल व्यवसाय निर्माण तथा सञ्चालनलाई भौतिक तथा वित्तीय प्रोत्साहन गर्ने बताइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS