IME Life New

वास्तविक किसानलाई कृषि बीमामा सहयोग, प्रिमियम अनुदानको दुरुपयोग नियन्त्रण गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वास्तविक किसानलाई कृषि बीमामा सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले वास्तविक किसानलाई कृषि बीमामा सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्। योसँगै कृषि बीमाको प्रिमियम अनुदानको दुरुपयोग नियन्त्रण गरिने पनि उनले जानकारी दिए।

Esewa
Crest

यसैगरी कृषि र पशुधन बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने वाग्लेले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS