काठमाडौं । सरकारले ३१ निकाय खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । सरकारले ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनर्संरचना गर्ने समेत बताए ।
त्यस्तै सरकारले सरकारी संरचना चुस्त बनाउने बताएको छ । दरबन्दी कटौती हुनुका साथै ३१ निकाय खारेज हुनेछ ।












