IME Life New

विन नेपाल लघुवित्तमा जोशीले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थामा कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीले पाएका छन् । संस्थाको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ वैदेशिक भ्रमणमा जान लागेकाले नफर्केसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको हो।

यस वित्तीय संस्थामा अध्यक्षको हैसियतले गर्ने सम्पुर्ण कार्य गर्नका लागि सञ्चालक जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

Esewa
Crest
1779876978991

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS