IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार घटेको छ। नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.३५ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.६९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ६९ वटा कम्पनीको शेयरभाउ बढ्दा १९० वटाको घटेको छ। आज १ज्ञ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ४६ करोड ७२ लाख रुपैयाँ
  • रिडी पावरः १६ करोड ५९ लाख रुपैयाँ
  • सहास ऊर्जाः १४ करोड १६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १३ करोड ७३ लाख रुपैयाँ
  • अपी पावरः १३ करोड १३ लाख रुपैयाँ
  • विकास हाइड्रोपावरः १० करोड ८२ लाख रुपैयाँ
  • एनआईबी डिबेन्चरः १० करोड १४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड ४१ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोर हाइड्रोपावरः ९ करोड ४० लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः ८ करोड १ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS