IME Life New

नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको ५४ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार कुलन ५४ लाख २ हजार १५९ कित्ता शेयरको लकइन अवधि आउँदो असार १० गतेपछि सकिने भएको छ। हाल यो कम्पनीका संस्थापक शेयरधनीहरुको ५३ लाख २२ हजार कित्ता र कर्मचारीको ८० हजार १५९ कित्ता शेयर लकइनमा रहेको छ।

Esewa
Crest

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS