IME Life New

बैंकमा पैसा फालाफाल, सीडी रेसियो ७३% भन्दा तल आयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थपिँदा बैंकहरुको सीडी रेसियो ७३% भन्दा तल आएको छ।

निक्षेप वृद्धि आक्रामक हुनु र सो अनुपातमा कर्जा प्रवाह सुस्त भइदिनाले सीडी रेसियो ७३% भन्दा तल आएको हो। यसबाट बैंकमा कर्जाको माग निकै कम रहेको प्रमाणित हुन्छ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेप आइतबारसम्म ७९ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको हो। त्यस्तै कर्जा प्रवाह ५८ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको हो।

आइतबारसम्म वाणिज्य बैंकमा निक्षेप ७१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ५२ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS