IME Life New

घटेको बजारमा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १२ दशमलगव ३६ अंकले घटेर २,७४२ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३ अर्ब ८९ करोड माथिको शेयर कारोबार हुँदा सबेभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १५ करोड ७ लाख माथिको शेयर कारोबार भएको छ । बुङल हाइड्रोको १३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS