IME Life New

राष्ट्र बैंकद्वारा सेन्ट्रल एक्सचेन्ज काउन्टरको लाइसेन्स खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेन्ट्रल एक्सचेन्ज काउन्टरको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।

कास्कीको पोखरा–६ स्थित काउन्टरले कारोबार बन्द गरी लाइसेन्स खारेज गरिदिन राष्ट्र बैंकमा निवेदन दिएको थियो।

Esewa
Crest

सोही निवेदनका आधारमा केन्द्रीय बैंकले उक्त काउन्टरको लाइसेन्स खारेज गरिदिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS