काठमाडौं । चालु आ.व. २०८२/८३ को दोस्रो त्रैमाससम्ममा बीमा व्यवसायको कुल सम्पत्ति तथा दायित्व रकम रु. ११ खर्ब ८६ अर्ब २५ करोड (जीवन तर्फ रु. १० खर्ब ५ अर्ब ३ करोड र निर्जीवन तर्फ १ खर्ब ८१ अर्ब २२ करोड) रहेको छ ।
आ.व. २०८१/८२ को असार मसान्तसम्ममा बीमा व्यवसायको कुल सम्पत्ति तथा दायित्व रकम रु. १० खर्ब ९३ अर्ब ९६ करोड (जीवनतर्फ रु. ९ खर्ब ४० अर्ब ४७ करोड र निर्जीवनतर्फ १ खर्ब ५३ अर्ब ४९ करोड रहेको थियो ।













