IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.३२ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक २ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ८० कम्पनीको शेयरभाउ बढेको छ भने १७४ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३७ करोड ६८ लाख रुपैयाँ
  • सहास ऊर्जाः १८ करोड ७७ लाख रुपैयाँ
  • एसवाई प्यानलः १८ करोड ५४ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १४ करोड ८९ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड ४८ लाख रुपैयाँ
  • झापा इनर्जीः ७ करोड ८ लाख रुपैयाँ
  • होटल फरेष्ट इनः ७ करोड ७ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ७ करोड ६ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ६ करोड २ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ५ करोड ८३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS