IME Life New

अनामनगरमा ‘एभरेस्ट कफी विन्स’ को पहिलो फ्रेन्चाइज आउटलेट सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट प्रा.लि.ले ‘एभरेस्ट कफी विन्स’ को पहिलो फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ।आधुनिक लगानी सोच, गुणस्तरीय सेवा र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सुरु गरिएको यो आउटलेट अब कफी संस्कृतिसँगै बौद्धिक तथा कर्पोरेट भेटघाटको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

कम्पनीका अध्यक्ष कृष्ण अर्यालले “हामी संख्या होइन, स्तर निर्माण गर्न आएका हौँ” भन्दै गुणस्तर र दीर्घकालीन विश्वासलाई प्राथमिकता दिने बताउनुभयो।संकल्प इन्भेस्टमेन्टले यो सहकार्यलाई नेपालमा व्यवस्थित र कर्पोरेट लगानी संस्कृतिको नयाँ सुरुवातका रूपमा लिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS