IME Life New

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आउँदो जेठ १ गतेबाट लागू हुनेछ भने कार्यकाल ४ वर्षको हुनेछ।

Esewa
Crest

मानन्धर स्याङ्जाको हरिनास गाउँपालिकाका स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौंको टोखामा बसोबास गर्छन्।

हाल मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल रहेका छन्। उनको कार्यकाल यही वैशाख मसान्तबाट सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS