IME Life New

आज पनि बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नयाँ वर्ष २०८३ को दोस्रो दिन वैशाख २ गते सुनको भाउ बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला २९ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

Esewa
Crest

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार ६५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS