IME Life New

नयाँ वर्षको पहिलो दिन बढ्यो सुनको भाउ, रु. ३ लाख नजिक पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन वैशाख १ गते सुनको भाउ बढेको छ। योसँगै सुनको प्रतितोला ३ लाख रुपैयाँ नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले बढेको हो। हिजो प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

यसैगरी आज चाँदीको भाउ पनि तोलामा १६० रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS