IME Life New

बजार घटे पनि ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ४६ अंकले घटेर २,८३७ दशमलव ७७ को विन्दुमा कायम भएको छ । आज ५६ कम्पनकिो शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार घटेपनि ७ कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै भुजुङ हाइड्रोपावर कम्पनी, सुपर खुदी, होटल फरेष्ट र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS