IME Life New

सम्पत्ति शुद्धीकरणमा शंकर अग्रवालका छोरा सुलभ समेत पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यवसायी दिपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण सम्बन्धि विषयमा अनुसन्धानका लागि प्रहरीले थप एकजनालाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भट्टका व्यवसायीक साझेदार शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवालका कान्छा छोरा  सुलभ अग्रवाल रहेका छन्। उनलाई भैरहवा नाकाबाट नियन्त्रणमा लिएको नेपाल प्रहरीको दाबी छ। पक्राउ परेका अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष समेत हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS