IME Life New

वैदेशिक रोजगारमा ठग्ने ३४६ जनाको नाम सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न वैदेशिक रोजगार गन्तव्यमा पठाएर रोजगारी दिलाउने प्रलोभन देखाएर ठगी गर्ने काममा संलग्न व्यक्तिहरूको विवरण वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको नामावली सार्वजनिक गरेको हो ।

Esewa
Crest

विभागले वेबसाइटमार्फत सार्वजिक गरेको सूचीमा २०८२ फागुन १७ गतेदेखि चैत १७ गतेसम्म १ महिनाको अवधिमा ठगी गर्ने ३४६ भन्दा बढीको नाम प्रकाशन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS