IME Life New

संविधान संशोधनको विषयमा बहस पत्र तयार पार्न सरकारले कार्यदल बनाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार मन्त्री परिषदको सोमबार बसेको बैठकले संविधान संशोधनको विषयमा बहस पत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनितिक सल्लाहकारको संयोजकत्वमा संसदमा रहेका दलहरूको प्रतिनिधि सम्मिलित कार्यदल बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS