IME Life New

भारी अंकले घटेको बजारमा ९ कम्पनीको मात्रै बढ्यो शेयर मूल्य, कुन-कुनको वृद्धि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ७१ दशमलव ०५ अंकले घटेर २,८७९ को विन्दुमा कायम भएको छ । आज ९ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिज लाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सूर्यकुण्डका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS