IME Life New

बालेन लिए प्रधानमन्त्रीको शपथ, १५ सदस्यीय मन्त्रिमण्डलमा अरु को-को ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन्।

शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेले रास्वपाका संसदीय दलका नेता शाहलाई प्रधानमन्त्री शपथ गराएका हुन्। यसअघि शाहलाई राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए।

Esewa
Crest

शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। यसमा महिला मन्त्री ५ जना छन् ।

  • बालेनः प्रधानमन्त्री, रक्षा र उद्योगमन्त्री
  • स्वर्णिम वाग्लेः अर्थमन्त्री
  • सोविता गौतमः कानुनमन्त्री
  • शिशिर खनालः परराष्ट्रमन्त्री
  • सुधन गुरुङः गृहमन्त्री
  • विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री
  • प्रतिभा रावलः सामान्य प्रशासनमन्त्री
  • विक्रम तिमिल्सिनाः सञ्चारमन्त्री
  • दीपक साहः श्रममन्त्री
  • सस्मित पोखरेलः शिक्षामन्त्री
  • खड्क (गणेश) पौडेलः पर्यटनमन्त्री
  • सीता वादीः महिला तथा, बालबालिकामन्त्री
  • निशा मेहताः स्वास्थ्य तथा जनसंख्यामन्त्री

नवनियुक्त मन्त्रीहरुलाई पनि शपथ ग्रहण गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS