काठमाडौं । आज नेप्से परिसूचक १४ दशमलव २१ अंकले बढेर २,९५० को विन्दुमा कायम भएको छ । आज १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी र होटल फरेष्टका लगानकिर्ताले कमाएका छन् । आज यी ३ कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रो र भुजुङ हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।













