IME Life New

नेप्सेमा दुई लघुवित्तको २५ लाख ४४ हजार कित्ता बोनस शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्त संस्थाको २५ लाख ४४ हजार कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेमा नेसनल लघुवित्त र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको कुल २५ लाख ४४ हजार ५६७.२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा नेसनल लघुवित्तको १८ लाख ९७ हजार ५४२.२५ कित्ता र मेरो माइक्रोफाइनान्सको ६ लाख ४७ हजार २५ कित्ता शेयर छन्।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षमा नेसनल लघुवित्तले १४.२५ प्रतिशत र मेरो माइक्रोफाइनान्सले ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS