IME Life New

सुन चाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ११ गते सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

Esewa
Crest

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४१५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS