IME Life New

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १० गते सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७३ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो चैत ९ गते सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

Esewa
Crest

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चैत ९ गते चाँदी तोलामा ४४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS