IME Life New

एनएमबि लघुवित्तको ९% संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गरेको छ।

संस्थाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्न ९ प्रतिशतले हुन आउने ६ लाख ४९ हजार ३०४.३९ कित्ता शेयर सर्वसाधारणमा परिणत गरेको हो। योसँगै संस्थामा अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको छ।

Esewa
Crest

यसअघि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS