IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ को विन्दुमा पुगेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा समूह घटेका छन्। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.८६ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज १०२ कम्पनीको शेयरभाउ बढ्दा १५४ कम्पनीको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा पौने १६ अर्ब रुपैयाँको करोबार भएको छ। सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • कुमारी बैंकः ६७ करोड २३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६० करोड ६४ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ५७ करोड ४८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५४ करोड ९८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५४ करोड ३३ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ४० करोड ४९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः २९ करोड ७२ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २९ करोड ६६ लाख रुपैयाँ
  • सालपा विकास बैंकः २९ करोड ५२ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २९ करोड ३२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS