IME Life New

नेप्सेमा थपियो २ करोड ६४ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ करोड ६४ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा लक्ष्मी सनराइज बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाको कुल २ करोड ६४ लाख ९७ हजार १५२.३९ लाख कित्ता शेयर थपिएको हो। जसमा लक्ष्मी सनराइज बैंकको २ करोड ४३ लाख ४६ हजार ५१२.२३ कित्ता र जीवन विकास लघुवित्तको २१ लाख ५० हजार ६४०.१६ कित्ता शेयर रहेको छ।

Esewa
Crest

अघिल्लो वर्ष आफ्ना शेयरधनीहरुलाई लक्ष्मी सनराइज बैंकल १० प्रतिशत र जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS