IME Life New

बजार इन्ट्राडे हाईमा बन्द, ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक मंगलबार २८१२.३४ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १३.५१ अंकले बढेको छ।

बजार बन्द हुने बेलामा खरिदकर्ता आक्रामक हुँदा आज बजार इन्ट्राडे हाईमा बन्द भएको छ। आजको बजारको उच्च विन्दु र बन्द भएको विन्दु एकै रहेको छ। यसले लगानीकर्ता आशावादी रहेको देखिन्छ।

Esewa
Crest

बजारमा आज १२ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । यो ब्रोकरबाट २ अर्ब १० करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १ अर्ब ४ करोड ८६ लाख रुपैयाँको खरिद र १ अर्ब ५ करोड ८६ लाख रुपैयाँको बिक्री भएको छ।

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट ४२ करोड ८ लाख रुपैयाँको खरिद भएको छ भने ४२ करोड ८९ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले बिक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS