IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सामान्य अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ४.४५ प्रतिशतले बढेर २८२४.९० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छ भने ४ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.८३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहमा सर्वाधिक ०.६२ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

यो दिन बजारमा १२४ कम्पनीको शेयरभाउ बढेको छ भने १३० कम्पनीको घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज १४ अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक करोबार ग्रीनलाइफ हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ग्रीनलाइफ हाइड्रोपावरः ८१ करोड १ लाख रुपैयाँ
  • रिडी पावरः ६७ करोड ९६ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ६२ करोड ५५ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः ५५ करोड १३ लाख रुपैयाँ
  • राधी विद्युतः ४५ करोड ७६ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ४० करोड रुपैयाँ
  • आँखुखोला जलविद्युतः ३५ करोड २९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३४ करोड ४० लाख रुपैयाँ
  • युनिभर्सल पावरः ३२ करोड ६० लाख रुपैयाँब
  • बलेफी हाइड्रोपावरः ३१ करोड ७६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS