IME Life New

नेपाल रिको २१.७१ लाख कित्ता शेयर बेच्दै युनाइटेड अजोड इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को २१ लाख ७१ हजार बढी कित्ता शेयर बिक्रीमा आउँदो चैत ५ गतेबाट बिक्रीमा राखिने भएको छ।

लिलामी प्रक्रियामार्फत नेपाल रिको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर बिक्रीमा राख्न लागिएको छ। यो शेयर खरिदका लागि आउँदो चैत १९ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।

Esewa
Crest

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बोलकबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित नारायणचौरमा रहेको नबिल इन्भेस्टमेन्ट बैंकिमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS