IME Life New

दुई दिन घटेर बढेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक बिहीबार २८२०.४४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २३.८७ अंकले बढेको छ।

बजारमा १४ अर्ब ५५ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट २ अर्ब १ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १ अर्ब ११ करोड ४७ लाख रुपैयाँको खरिद भएको छ भने ८९ करोड ९९ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट ५१ करोड १० लाख रुपैयाँको खरिद र ५१ करोड ४१ लाख रुपैयाँको बिक्री छ ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले ब्क्रिी धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS