IME Life New

९ ब्रोकरको कारोबार १ अर्ब माथि, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा एकै दिन साढे २१ अर्ब माथिको कारोबार भएको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने निकै बढेको हो।

आजको फ्लोरसिट हेर्दा ९ ब्रोकरको कारोबार १ अर्ब रुपैयाँ माथि रहेको छ। जसमा ब्रोकर नम्बर ५८ ले सर्वाधिक २ अर्ब ७८ करोडको कारोबार गरेको छ।

Esewa
Crest

आज ब्रोकर नम्बर ५८ सँगै ३४, ४२, ४५, ४९, ४४, ४८, ५७ र ३८ नम्बर ब्रोकरले १ अर्ब रुपैयाँ माथि कारोबार गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS