IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक १.३४ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २.१२ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ७८ कम्पनीको शेयरभाउ बढेको छ भने १७८ वटाको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे २१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः १ अर्ब ९ करोड ७३ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ६९ करोड ६४ लाख रुपैयाँ
  • अपी पावरः ६१ करोड ६८ लाख रुपैयाँ
  • रिडी पावरः ५९ करोड ८७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४८ करोड रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४६ करोड १३ लाख रुपैयाँ
  • राधी विद्युतः ४५ करोड ९० लाख रुपैयाँ
  • अपर तामाकोशीः ४४ करोड ७८ लाख रुपैयाँ
  • कुमारी बैंकः ४२ करोड २८ लाख रुपैयाँ
  • एसवाई प्यानलः ४० करोड ७५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS