IME Life New

गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार गुरुङ २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका हुन्। गुरुङका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १५ लाख ३९८ मत ल्याएका छन्। खत्रीले भन्दा गुरुङले १४ हजार ४९८ मत बढी पाएका छन्।

Esewa
Crest

तेस्रो स्थानमा हरिराज अधिकारी छन्। नेकपाका उम्मेदवार अधिकारीले ११ हजार १२२४ मत ल्याएका छन्। उनी नेकपाका उम्मेदवार हुन्।

यस क्षेत्रमा नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत ल्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS