IME Life New

राप्रपाको प्रत्यक्षमा एक्लो जित, जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ प्रत्यक्षबाट एक्लो जित हासिल गरेको छ।

जुम्लाबाट राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाह विजयी भएका हुन्। उनले १४ हजार ८१६ मत प्राप्त गरेका छन्।

Esewa
Crest

यो क्षेत्रबाट नेकपाका उम्मेदवार नरेश भण्डारी दोस्रो भएका छन्। उनले ११ हजार ६३५ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दिपबहादुर शाही ७ हजार १४३ मतका साथ तेस्रो भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS