IME Life New

रामेछापमा रास्वपाकै अग्रता, पछ्याउदै कांग्रेस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रामेछापमा रास्वपाका उम्मेदवार कृष्णहरि बुढाथोकीले अग्रता कायम गरिरहेका छन् । रास्वपाका उम्मेदवार कृष्णहरि बुढाथोकीले ५ हजार ८३८ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले पछ्याइरहेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले ४ हजार ५१५ मत पाएका हुन् ।

यता, एमालेका माधव ढुंगेलले ३ हजार ८७८ मत पाएका छन् । नेकपाका श्यामकुमार श्रेष्ठले ३ हजार ५४९ मत पाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS