IME Life New

ओलीसँगको मतान्तर झनै फराकिलो बनाउँदै बालेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर झनै फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लो मत गणनाअनुसार बालेनले ३९ हजार २८४ मत ल्याएका छन् भने ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन्। बालेन र ओलीबीचको मतान्तरण २८ हजार ९९१ मतको रहेको छ।

Esewa
Crest

यही क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ६ हजार ३२४ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत प्राप्त गरेकी छन्। उनीहरु क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS