IME Life New

समानुपातिकतर्फ रास्वपाले साढे ५७% मत ल्याउँदा अन्य दलको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत खसेको समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै अगाडि रहेको देखिन्छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशका विभिन्न निर्वाचन क्षेत्रमा हालसम्म जम्मा ५४ हजार ३४७ समानुपातिक मत गणना भएको छ। जसमा रास्वपा एक्लैले ३१ हजार २६० मत ल्याएको छ। यो भनेको ५७.५२ प्रतिशत हो।

Esewa
Crest

दोस्रो धेरै समानुपाति मत ल्याउनेमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १७.८२ प्रतिशत अर्थात ९ हजार ६८७ मत ल्याएको छ।

यसैगरी नेकपा (एमाले)ले ४ हजार ३६५ र राप्रपाले ४ हजार ५५ मत ल्याएका छन्। हालसम्म कुल मतमा नेकपाको हिस्सा ८.०३ प्रतिशत र राप्रपाको ७.४६ प्रतिशत रहेको छ।

बाँकी मत अन्य मत नेकपालगायतका दलहरुले ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS