IME Life New

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल भारी मतान्तरले विजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिखिर खनाल भारी मतान्तरले विजयी भएका छन्। योसँगै रास्वपाले हालसम्म ४ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ।

काठमाडौं क्षेत्र नं. ६ मा ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सबुज बानियाँले ६ हजार ६४७ मत ल्याएका छन्। खनालले प्राप्त गरेको मत बानियाँको भन्दा ४ गुणा बढी हो।

Esewa
Crest

यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS