IME Life New

सर्लाही–४ः पछि परे गगन, अमरेशले लिए अग्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्वाधिक चासोको क्षेत्रमा परेको सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा पछि परेका छन्।

ताजा मत परिणामअनुसार सभापति थापालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन्। सिंहले अहिलेसम्म १ हजार २३९ मत प्राप्त गरेका छन्।

Esewa
Crest

कांग्रेस सभापति थापाले ७६८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS