IME Life New

रुकुम पूर्वमा पुष्पकमल दाहालको अग्रता कायमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुकुमपूर्वमा मतगणना जारी भइरहेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

मतगणना अनुसार प्रचण्डले ३ हजार ६६९ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापाले १ हजार २९ मतका साथ पछ्याइरहेकी छन् । लिलमी गौतमले ६६३ मत प्राप्त गरेका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS