IME Life New

प्रतिनिधिसभा निर्वाचनः कुन-कुन क्षेत्रमा रास्वपाको अग्रता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मत गणना जारी रहेको छ। हाल देशका ५१ वटा निर्वाचन क्षेत्रमा मत गणना जारी रहेको छ। पछिल्लो तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उत्साहजनक ढंगले अग्रता लिएको छ।

रास्वपाले ५१ वटा क्षेत्रमध्ये ४२ वटामा अग्रता लिइरहेको छ। कांग्रेसले ३, नेकपाले ४ र नेकपा २ क्षेत्रमा अग्रता लिइरहेका छन्।

Esewa
Crest

यी हुन् रास्वपाले अग्रता लिइरहेको निर्वाचन क्षेत्र

  • काठमाडौंको १० वटै क्षेत्र
  • भक्तापुरको दुईवटै क्षेत्र
  • ललितपुर २ र ३ क्षेत्र
  • रुपन्देही २, ३ र ५ क्षेत्र
  • मोरङ १, ३, ४ र ५ क्षेत्र
  • कास्की १, २ र ३ क्षेत्र
  • कञ्चनपुर १, २ र ३ क्षेत्र
  • चितवन २ र ३ क्षेत्र
  • बाँके १ र ३ क्षेत्र
  • झापा २ र ५ क्षेत्र
  • धनुषा ३, महोत्तरी १, दाङ १, स्याङ्जा १, रौतहट ४, बारा १, तनहुँ, १, बर्दिया २, धादिङ १ र पाल्पा १ क्षेत्र ।

(मत गणना जारी रहेकोले यो तथ्यांक तलमाथि हुन सक्छ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS