IME Life New

प्रधानमन्त्री कार्कीको फोटो राखेर बालेनले लेखे-‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले आफ्नो फेसबुकमा प्रधानमन्त्री सुशीला कार्कीको फोटो राख्दै ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’ लेखेका छन्।

आज देशभर लगभग शान्तिपूर्ण ढंगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ। निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेता बालेनले प्रधानमन्त्री कार्कीलाई धन्यवादस्वरुप उक्त स्ट्याटस लेखेका हुन्।

Esewa
Crest

बालेन झापा क्षेत्र नं. ५ का उठेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS