IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको ४७ लाख ८० हजार बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको ४७ लाख ८० हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा घोराही सिमेन्ट इन्डस्ट्री र हिमालयन लघुवित्त वित्तीय संस्थाको कुल ४७ लाख ८० हजार ३६४.७६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता र हिमालयन लघुवित्तको २ लाख १२ हजार ६७९.०६ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई घोराही सिमेन्टले १० प्रतिशत र हिमालयन लघुवित्तले ६.६५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS