IME Life New

निर्वाचनको दिन यती एयरलाइन्सको उडानहरु स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यती एयरलाइन्सले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन फागुन २१ गते उडानहरु स्थगित गरेको छ।

कम्पनीले आज एक सूचनाका प्रकाशित गर्दै फागुन २१ गते निर्वाचनको दिन आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित रहने जानकारी गराएको हो। फागुन २२ गतेबाट भने नियमित उडान सेवाहरु पूर्ववत रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

Esewa
Crest

उडान स्थगितले पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ। यद्यपि, मतदान गरी जिम्मेवार नागरिक बन्न कम्पनीले अपिल पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS