IME Life New

आज पनि बढ्यो सुनको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १९ गते सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

Esewa
Crest

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ६ हजार २० रुपैयाँ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS