IME Life New

आज सुन चाँदीको भाउमा भारी वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले ब्ढेको हो । यससँगै आज सुन तोलामा ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला सुन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २४५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७४० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS