काठमाडौं । सिटिजन्स बैंकको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज बैंकको ५ प्रतिशत बोनश शेयर वापत ७३ लाख ८४ हजार ५०६ कित्ता बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको उक्त सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेमा थपियो ७३ लाख ८४ हजार ५०६ कित्ता बोनश शेयर












